काठमाडौं । अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.रवीन्द्रकुमार शाक्यको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । शाक्य खिलराज रेग्मी अध्यक्ष रहेको चुनावी सरकारको समयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो । कोरोना संक्रमणका कारण मिर्गौलामा समस्या आएपछि उहाँको उपचारका क्रममा निधन भएको…