१२ भाद्र २०८२, बिहिबार | Fri Aug 29 2025


अछाममा कोरोनाबाट ४५ वर्षीय पुरुषको मृत्यु

अछाम, असार १६ । अछाममा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ । गत असार १४ गते जिल्लाको बयालपाटा अस्पतालमा मृत्यु भएका पुरुषको कोरोनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल अछामका सूचना अधिकारी देब जोशीले जानकारी दिनुभयो । रामारोशन गाउँपालिका ५ का ४५ वर्षीय एक पुरुष रहेको जनाइएको छ । भारतबाट आई क्वारेन्टाईनमा बसेका उनको आरडीटी…