Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


अमेरिकामा पनि पायो फाइजरको खोपले अनुमति

एजेन्सी, मंसिर २७ । अमेरिकामा पनि कोरोना भाइरसविरुद्ध फाइजर–बायो टेक कम्पनीको खोपले आम सर्वसाधारणलाई लगाउनका लागि अनुमति पाएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) ले अमेरिकी समयअनुसार शुक्रबार आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरेको हो । फक्स न्यूजका अनुसार पहिलो चरणमा यो खोप अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र जोखिमयुक्त क्षेत्रम काम गर्नेहरुलाई…