काठमाडौं । नेपाल बार एशोसिएसनले संसद विघटन गर्ने सरकारको कदमलाई घोर असंवैधानिक र अलोकतान्त्रिक भनेको छ । सोमबार जारी गरिएको विज्ञप्तिमा बारले सरकारको कदम घोर असंवैधानिक र अलोकतान्त्रिक हुनुका साथै यसले देश अस्थिरतातर्फ जान सक्ने खतरा औल्याएको छ । बार महासचिव लीलामणि पौडेलद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘..त्यस्तो गैरसंवैधानिक र गैरलोकतान्त्रिक कदमको नेपाल बार…