नरेन्द्र मानन्धर (इमेज) काठमाडौं, साउन ६ । भारतको अयोध्या राम जन्मभूमि होइन भन्दै लामो समयदेखि भारतीय बौद्धहरुले संघर्ष गर्दै आएका छन् । उनीहरुले साकेत मुक्तिका लागि भन्दै आन्दोलनसँगै कानुनी उपचार पनि खोजिरहेका छन् । तर, न्यायालयले नै याचिका खारेज गरिदिएपछि भारतीय बौद्धहरु जनतासमक्ष जाने र त्यहीँबाट साकेत मुक्ति घोषणा गर्ने तयारीमा छन् । भारतको राम…