Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


आच्छू !! कति चिसो !!! शून्यमा झर्‍यो काठमाडौंको तापक्रम

काठमाडौं, पुस १६ । काठमाडौं उपत्यकाको तापक्रम शून्यमा झरेको छ । आज बिहानको तापक्रम शून्य डिग्रीमा झरेको हो । विहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव २ रहेकामा पौने ९ बजे मापन गर्दा तापक्रम झन् घटेर ० दशमलव ८ डिग्री सेल्सियस पुगेको मौसम विभागले जनाएको छ । यो यस वर्षकै सबैभन्दा कम तापक्रम…