Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


प्रतिनिधि सभा विघटन : पक्ष–विपक्षमा संविधानविद्हरूकाे जुहारी (भिडियो)

काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजालसमा सुनुवाई भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्स्थापना गर्न नमिल्ने र त्यस्तो सम्भावना पनि नरहेको अभिव्यक्ति दिनुभएको छ । तर, संविधानले सर्शत र नियन्त्रित रूपमा विघटनको अधिकार दिएको विषयलाई प्रधानमन्त्री ओलीले स्वच्छिक अधिकारको रुपमा व्याख्या गरेको भन्दै कानुनविद्हरुले विघटनको प्रस्ताव खारेज हुने जिकिर गरेका…