Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुकेधारामा जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुरू भएको छ। बैठक केही बेरअघि मात्रै मिराकल पार्टी भेन्यू सुकेधारामा शुरु भएकाे हाे । बैठकमा शुरूमा पार्टी अध्यक्ष माधव कुमार नेपालले विकसित राजनीतिक घटनाक्रमकाे बारेमा ब्रिफिङ गर्नुभएकाे छ। साेही बैठक शुक्रबारसम्म संचालन हुने एकीकृत समाजवादीले जनाएकाे हाे । अध्यक्ष नेपाल माओवादी केन्द्रसँग एकता गर्न हतारिनुभएकाे छ।…