काठमाडौं । पश्चिम अफ्रिकी मुलुक मालीमा सरकारी सेनाबाटै विद्रोह भएको छ । सरकारसँग असन्तुष्ट सैनिकहरुको एक समुहले राष्ट्रपति इब्राहिम बुबाकर केईटा र प्रधानमन्त्री बुबो सिस्सेलाई बन्दी बनाएका छन् । बागी सैनिकहरुले राजधानी बामाकोदेखि ११ किलोमिटरको दुरीमा रहेको एक सैनिक शिविरमा उनीहरुलाई राखेका छन् । राष्ट्रप्रमुखसहित अन्य शिर्ष अधिकारीहरुलाई नियन्त्रणमा लिनुअघि उनीहरुले कटी सैनिक अखडा आफ्नो…