Logo २७ भाद्र २०८२, शुक्रबार | Fri Sep 12 2025


हवाई उडान असोज १ गतेसम्म स्थगित गर्ने निर्णय विरुद्ध एयरलाइन्स अपरेटरहरुले आन्दोलन गर्ने

काठमाडौं । आन्तरिक हवाई उडान दुई साताका लागि स्थगित गर्ने सरकारको निर्णयप्रति हवाई संचालकहरुले विरोध जनाएका छन् । सरकारले यसअघिको निर्णय पटक–पटक सार्न थालेपछि एयरलाइन्स अपरेटरहरुले असन्तुष्टि जनाएका हुन् । मन्त्रिपरिषद्को बैठकले आन्तरिक हवाई उडान असोज १ गतेसम्म स्थगित गर्ने निर्णय गरेको थियो । यो निर्णयसँगै पूर्वनिर्धारित तालिकाअनुसार आन्दोलनका कार्यक्रम घोषणा गरेर अघि बढ्ने तयारी…