Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


इजरायलका प्रधानमन्त्री नफ्ताली संयुक्त अरब इमिरेट्सको भ्रमणमा

एजेन्सी । इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेट आज संयुक्त अरब इमिरेट्सको भ्रमणका क्रममा यएई जाँदै छन् । इजरायलबाट युएइका लागि हुन लागेको यो पहिलो प्रधानमन्त्रीस्तरीय भ्रमण हो । भ्रमणका क्रममा उनले आजै अबदाबीमा युएइका राजकुमार शेख माहेमद बिन जाएदसँग भेटघाट गर्नेछन् । भ्रमण अघि प्रधानमन्त्री बेनेटले युएइसँग इजरायलले आर्थिक र व्यापारिक क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा…