कञ्चनपुर । कोरोना संक्रमणको जोखिम कम गर्न कञ्चनपुरको गड्डाचौकी नाकामा खोप अभियान संचालन गरिएको छ । भारतबाट आएका व्यक्तिहरुबाट कोरोना संक्रमण नभित्रियोस भनेर गड्डाचौकी नाकामा खोप अभियान संचालन गरिएको हो । नेपालमा कोरोनाको संक्रमण नाकाबाटै फैलिने भएकाले स्वदेश भित्रिने नेपालीहरुलाई कोरानाको खोप दिन थालिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । भारतमा कोरोनाको सबैभन्दा जोखिमयुक्त…