Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


दाहालको अभिव्यक्तिसँगै ओरालो लागेको शेयर बजारमा एकाएक १३७ अंकको उछाल

काठमाडौं, मंसिर २८ । पछिल्ला दिन निरन्तर वियरिष ट्रेण्डमा रहेको शेयर बजारमा मंगलबार एकाएक उछाल आयो । नेप्से ६ प्रतिशतले बढेसँगै डेढ नबज्दै मंगलबारका लागि कारोबारै स्थगित भयो । यस अघि नेप्से ५ प्रतिशतले बढेसंगै ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । त्यसपछि खुलेको बजार पनि निरन्तर उकालो लागेर केही मिनेटमै नेप्से बृद्धि ६…