Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


अफगानिस्तानमा रहेको अनमिन मिसनलाई ६ महिना थप गर्ने

एजेन्सी । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले अफगानिस्तानमा रहेको सहायता मिसन अनमिनलाई ६ महिना थप गर्ने निर्णय गरेको छ । गत महिना तालिवानीले अफगानिस्तान नियन्त्रण्मा लिएसँग थप अनिश्चितता र अस्थिरतातर्फ गएको भन्दै १५ सदस्यीय राष्ट्रसंघीय सुरक्षा परिषदले अनमिनको अफगानिस्तान मिसनको म्याद थप गरेको हो । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई २०२२ को जनवरी अन्त्यसम्म अनमिन मिशनलाई अफगानिस्तानमा…