काठमाडौं, पुष २१ । पछिल्लो २४ घण्टामा देशभर ४३५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २६७ नमुना (३७० पीसीआर र ३५५२ एन्टीजेन) परीक्षण गर्दा ४३५ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । त्यसैगरी गत २४ घण्टामा २ सय ३९…