Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


कृषि, जलविद्युत र पर्यटनमा लगानी गर्न गैर आवासीय नेपालीलाई पूर्वराष्ट्रपति यादवको आग्रह

काठमाडौं, पुष २१ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालको कृषि, जलविद्युत र पर्यटन क्षेत्रमा लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नु भएको छ । पूर्वराष्ट्रपति यादवले नेपालको भूबनावट नै कृषि, जलविद्युत र पर्यटन क्षेत्रको विकासका लागि अनुकूल रहेको उल्लेख गर्दै सोही क्षेत्रमा लगानी गरेर सहज ढंगले प्रतिफल लिन गैर आवासीय नेपालीहरुलाई अनुरोध गर्नु भएको हो…