काठमाडाैं । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य घटेको छ। गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले साेमबार पनि निरन्तरता पाएको हो। आइतबार प्रतितोला १८ हजार ८ सय रूपैयाँ घटेको सुनको मूल्य सोमबार प्रतितोला १३ हजार ४ सय रूपैयाँ घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सुन प्रतितोला २ लाख ८६ हजार ६ सय रूपैयाँमा काराेबार…