Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


निर्वाचन आयोगको प्रस्तावअनुसार वैशाखमा स्थानीय तहको निर्वाचन गर्न सत्तारुढ दलहरु सहमत

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धन स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न सहमत भएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरु आवद्ध उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे अनुसार समयमै सम्पन्न गर्ने सहमति भएको हो । बैठकपछि समितिका सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले समयमै स्थानीय तहको निर्वाचन…