Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


जीवजन्तुमा बर्ड फ्लु देखिएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द

काठमाडाैं । ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानाका जीवजन्तुमा ‘बर्ड फ्लु’ सङ्क्रमण पुष्टि भएको छ । चिडियाखानाले शुक्रबार सूचना निकालेर जीवजन्तुमा बर्ड फ्लु देखिएको जनाएको हो । जीवजन्तुमा बर्ड फ्लु देखिएपछि अर्को सूचना नआउञ्जेलसम्मका लागि चिडियाखाना बन्द गरिएको सूचनामा उल्लेख छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन गर्दै आइरहेको चिडियाखानामा दैनिक अवलोकन गर्नेको भीड लाग्ने गर्छ…