Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


आइतबार देशभरका स्वास्थ्यसंस्था ठप्प पार्ने निर्णय

काठमाडाैं । चिकित्सकमाथि भएको कुटपिटको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्यसंस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको छ । शनिबार बसेको संघको बैठकले शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरको चिकित्सक डा.जनिथलाल सिंहमाथि प्रहरीले गरेको कुटपिटको विरोधमा देशभर आकस्मिकबाहेक स्वास्थ्य सेवा अवरोधको निर्णय गरेको हो । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी क्रममा प्रहरीले चिकित्सक सिंहलाई कुटपिट…