Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


मधुमेहः चालिस प्रतिशत बिरामीको आँखामा असर

-कल्पना पौडेल काठमाडौं । मधुमेहका बिरामी बढेसँगैै त्यसको असर पीडितका आँखामा नराम्ररी परेको पाइएको छ । मधुमेहका कारण ३८ दशमलव ५ प्रतिशत बिरामीको आँखामा असर पर्ने देखिएको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाएको छ । मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको करिब सबै र दोस्रो प्रकारको मधुमेहमा करिब दुई तिहाइ बिरामीको आँखाको पर्दा (आँखाको भित्री भागमा…