काठमाडौं, मंसिर २ । स्वास्थ्य मन्त्रालयले दर्ताबिना नै सन्चालन भएको पाइएपछि काठमाडौ, गोंगबुको अकुप्रेसर हेल्थ केयर र अलाइभ स्वास्थ्य सेवा क्लिनिकमा सिलबन्दी गरेको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्थापन विभाग र जिल्ला जनस्वास्थ्य केन्द्रले विहीबार गरेको संयुक्त अनुगमनमा दर्ता नै नगरी सन्चालन भएका पाइएपछि ती दुई क्लिनिकमा सिलबन्दी गरिएको हो । कोटेश्वरबाट…