Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


झाडा–पाखालाबाट सुत्केरीको मृत्यु

मोरङ, कात्तिक ६ । झाडा–पाखालाबाट मोरङमा एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ सोराभाग–९ स्थित सुुकुुम्वासी टोलका २५ वर्षीया चिनियाँ ऋषिदेव रहेकी छन् । एक हप्तादेखि झाडा–पाखालाकाबाट सिकिस्त भएकी उनको आफ्नै घरमा शुक्रबार राति मृत्युु भएको हो । ऋषिदेवको एक महिनाको बच्चा रहेको मृतकका बुुबा रामजी ऋषिदेवले बताए । झाडा–पाखालाका कारण सो बस्तीमा…