Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


विरामीको मृत्यु भएपछि काठमाडौंको न्यूरो अस्पतालमा तोडफोड, दर्जनौं घाइते

सडक दुर्घटनामा परी गम्भीर घाइते भएका २७ बर्षीय युनिस नगरकोटीको उपचारको क्रममा मृत्यु भएपछि आक्रोशित भिडले अस्पतालमा तोडफोड गर्नुकासाथै चिकित्सक र कर्मचारीलाई कुटपिट गरेका छन् । नगरकोटीको मृत्युको खबर सुनेर अस्पताल पुगेका दर्जनौं व्यक्तिले अन्धाधुन्ध आक्रमण गरेको अस्पताल प्रशासनले जनाएको छ । घटनामा करीव दुई दर्जन व्यक्ति घाइते भएको बताइएको छ । घटना लगत्तै पुगेका…