Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


‘वर्षेनि तीन हजार नयाँ कुष्ठरोगीहरु थपिँदै’, यी हुन् लक्षण (भिडियो रिपोर्ट)

‘समयमा नै कुष्ठरोगको उपचार गरौं, अपांगता हुनबाट बचौं’ भन्ने नारासहित यही माघ १६ गते विश्व कुष्ठरोग दिवस मनाइँदै छ । नेपालले सन् २०१० मै कुष्ठरोग निवारण घोषणा गरे पनि यसको जोखिम कायमै रहेको कुष्ठरोग विज्ञहरुले जनाएका छन् । नेपाल लेप्ररोसी मिसन नेपालले ६४औं विश्व कुष्ठरोग दिवस अवसरमा आनन्दवन अस्पतालमा गरेको कार्यक्रममा विज्ञहरुले यस्तो बताएका हुन्…