अनुसन्धानका लागि अभाव भएकाले मस्तिष्क दान गर्ने बानी बढाउन वैज्ञानिकले आग्रह गरेका हुन् । डिप्रेसशनसहितका अरु विभिन्न मानसिक अवस्था र त्यससँग सम्बन्धित रोगको अनुसन्धान गर्न मस्तिष्क अभाव भएको वैज्ञानिकको भनाई छ । यसबाट अनुसन्धान नै प्रभावित भएको र मानसिक रोग र अरु विभिन्न प्रकारका न्युरोलोजिक डिसअडरको उपचार तथा नयाँ उपचार विधी पत्ता लगाउन समस्या हुने…