राससमा निःशुल्क मुटु र मिर्गौला परीक्षण • Image Khabar Image Khabar


राससमा निःशुल्क मुटु र मिर्गौला परीक्षण


Imagekhabar
२९ माघ २०७३, शनिबार १५:०५

राससमा निःशुल्क मुटु र मिर्गौला परीक्षण

नेपाल हृदयरोग निवारण प्रतिष्ठानको सहयोगमा सन्चालित शिविरमा सन्चारकर्मीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।

शिविरमा झन्डै २०० सन्चारकर्मीको निःशुल्क स्वास्थ्य परीक्षण गरी विभिन्न औषधिसमेत वितरण गरिएको राष्ट्रिय समाचार समितिले जनाएको छ ।

वार्षिकोत्सवका अवसरमा सरसफाइसमेत गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्