Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


सेतीदेवी माविमा निःशुल्क स्वास्थ्य शिविर

शेषहिरा प्रतिष्ठानले आयोजना गरेको शिविरमा जनरल, आँखा, स्त्रीरोग र नसासम्बन्धी रोगको निःशुल्क उपचार गरिएको थियो । स्वास्थ्य शिविरमा झन्डै ४०० जनाको निःशुल्क उपचार गरिएको बताइएको छ । यसैगरी, विभिन्न १६ ओटा स्कुलका विद्यार्थीलाई सामेल गराइ चित्रकला प्रतियोगिताको पनि आयोजना गरिएको थियो ।