Logo १० आश्विन २०८२, शुक्रबार | Fri Sep 26 2025


दाम्लोबाट छुटेपछि वाइबाको फेरियो जीवन

असार २२ गते उनको खुट्टाबाट दाम्लो फुकाइयो । दाम्लो फुक्दै गर्दा छिमेकी माया वाइबाले भनेकी थिइन्–‘उनलाई अब भने दिसा–पिसाबमा डुबेको देख्नुपर्दैन ।’ अहिले त्यो चरितार्थ भएको छ । आगन्तुक देखेर उनी हात हल्लाउँछन् । हाँस्छन् । हाउभाउले केही भन्न खोजेजस्तो गर्छन् । साँच्चै फेरिएका छन्, १५ वर्षका अनुत वाइबा । मोटाएका छन् । ह्वील चियरमा…