यो रोग जन्मजातरुपमै देखापर्ने र पछि स–साना ट्यूमरले पुरै शरीर ढाक्ने गर्दछ । बंगलादेशका सजदपुरका स्थायी बासिन्दा हुसैन अहिले ४७ वर्षका भए । उनको पुरै शरीरमा स–साना ट्यूमरले छोपेपछि उनको शरीर कुरुप बनेको छ । हुसैनले ‘डेलीमेल’ अनलाइनलाई बताएअनुसार सबै उनका साथीभाइ, आफन्त र घर वरिपरिका मानिसहरु उनीदेखि डराउँछन् । शरीरमा आएको ट्युमरकै कारण राम्रोसँग…