Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


संसारकै सबैभन्दा स्वस्थ्य मुटु भएको मानव समुदाय भेटियो (फोटोफिचर)

अध्ययनकर्ताहरुले ‘बीबीसी वर्ल्ड’लाई बताएअनुसार बोलिभियाको जंगलमा बस्ने सिमेनमुलका जातिहरुमा बुढो उमेरमा पनि संसारकै सबैभन्दा स्वस्थ्य मुटु रहेको छ । उनीहरुले त्यहाँका मानिसहरु अचम्मको भएको र उनीहरुको खाने–बस्ने जीवनशैली नै सामान्य मानिसकोभन्दा फरक रहेको बताएका छन् । ती मानिसहरुले जंगल छेउछाउमा सामान्य खेती र सिकार गरेर आफ्नो जीविका चलाइरहेका छन् र बाँकी फुर्सदको समयमा आफ्नो समुदायमाझ…