Logo ३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025


औषधि उद्योगलाई आत्मनिर्भर बनाउन जोड

फाइल फोटो ललितपुरको स्टाफ कलेजमा भएको वाग्मती अञ्चल शाखाको साधारणसभामा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले २०३५ सालको औषधि ऐन संशोधन गर्न लागिएको बताए । कार्यक्रममा उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले औषधि व्यवसायमा धेरै परिवर्तन गर्न जरुरी रहेको बताए । औषधि उत्पादक संघका उपाध्यक्ष दीपक दाहाल, फार्मेसी परिषद्का अध्यक्ष केशवध्वज जोशी, नेपाल औषधि व्यवसायी संघका…