Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


विश्व स्वास्थ्य कोषमा सहयोग बढाउन चिनियाँ दूतावासमा ज्ञापनपत्र

फाइल फोटो राष्ट्रिय एचआइभी महासंघ, एड्स हेल्थ केयर फाउन्डेसनलगायत स्वास्थ्यसँग सरोकार भएका अन्य संस्थाबाट ज्ञापनपत्र बुझेपछि दूतावासले सो चासोलाई सकारात्मक रुपमा लिएको राष्ट्रिय एचआइभी महासंघका अध्यक्ष अच्युत सिटौलाले जानकारी दिए । ज्ञापनपत्रमा सन् २०१७ देखि १९ सम्मका लागि एड्स, क्षयरोग तथा मलेरियाविरुद्ध लड्नका लागि विश्व कोषमा आफ्नो प्रतिबद्धतानुरुपको पूर्ण सहयोगका लागि आग्रह गरिएको छ ।…