Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


अभिभावक विहीन विवेक राईलाई उपचारका लागि आर्थिक अभाव

धनकुटा । धनकुटा नगरपालिका-२ का अभिभावक विहीन भएका १७ वर्षीय विवेक राईले उपचारको लागि आर्थिक सहयोगको गरिदिन आग्रह गर्नुभएकाे छ । कुटनी–पिसनी मिलमा काम गर्ने क्रममा दुर्घटनामा परी अण्डाकोषमा गहिरो चोट लागेका राईले उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह गर्नुभएकाे हाे । ११ वर्ष अघि आमा निशा राईको मृत्यु भएको र बुबा हर्कबहादुर राई समेत…