Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


बाढी प्रभावित क्षेत्रमा सर्पदंश र विभिन्न रोगको प्रकोप

पछिल्लो पटक बाढीबाट अतिप्रभावित जिल्लाको लौनिया, तिलाठी, सकरपुरा, रम्पुरा मल्हनिया, हनुमाननगर, इनर्वा, मैनाकडेरी, पोर्ताहा, तिरकोललगायत दर्जनौँ गाउँमा विषालु सर्पको निकै वृद्धि भएको पाइएको छ । दुई दिनअगाडि जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाकी गर्भवती महिला लुदियादेवी सदालाई विषालु सर्पले टोकेको थियो । सर्पले टोक्दा उनी गम्भीर घाइते भएकी थिइन् । उनको राजविराजस्थित गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा…