काठमाडौं । देशभर थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३ सय ६ जनाको नमूना परीक्षण गरिएको थियो । ३ सय ७० जनाको पीसीआर र ९ सय ३६ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…