तर, त्यस्तो सुविधा जसले पाउनुपर्ने हो, उनले भने पाउनसकेका छैनन् । सरकारले गर्भवती महिलाको प्रजनन् स्वास्थ्य र नवजात शिशुको स्वास्थ्यका लागि सहयोग पुगोस् भनेर परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई वर्षेनि ९ करोड ७४ लाख ६९ हजार रुपैयाँ रकम पठाउने गरेको छ । यो रकम महिला गर्भवती भएको महिनादेखि बच्चा जन्मेको ४२ दिनसम्मको सम्पूर्ण खर्च अस्पतालले…