Logo २६ भाद्र २०८२, बिहिबार | Thu Sep 11 2025


स्वास्थ्यकर्मी युनियनको १३ बुँदे माग

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी युनियनले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा उत्पन्न भएका समस्याले सिंगो स्वास्थ्य क्षेत्र नै अस्तव्यस्त हुने अवस्थामा पुगको भन्दै समस्या समाधानका लागि सरकारसँग १३ बुँदे माग राखेको हो । औषधिको सहज आपूर्ति, भौतिक संरचना र उपकरणको व्यवस्था, दुर्गम क्षेत्रमा दरबन्दीअनुसारको कर्मचारी व्यवस्थालगायतका माग उनीहरुले अघि सारेका हुन् । नेपाल स्वास्थ्यकर्मी युनियनका अध्यक्ष…