काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पीसीआर र एन्टीजेन गरी १ हजार ९ सय २ जनाको नमुना परीक्षण गर्दा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । सोही अवधिमा २६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । अहिले नेपालमा कोरोना भाइरसका सक्रिय संक्रिमतको…