काठमाडौं, चैत्र २४नेपालमा कोरोना संक्रमण ह्वात्तै बढेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार एकैदिन ९९ संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार १७७ पीसीआर परीक्षणबाट ४१ अर्थात् २३.१७ प्रतिशत संक्रमित पाइएका छन् । त्यस्तै १ हजार ४५८ एन्टिजेन परीक्षणबाट ५८ संक्रमित पाइएका छन् । शुक्रबार जम्मा २६ संक्रमितलाई निको भएको छ । पीसीआरका सक्रिय…