Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


डा.केसीको स्वास्थ्य अवस्था जटिल बन्दै, आईसीयुमा राख्न सुझाव

इलाम । सात दिनदेखि इलाममा आमरण अनसनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । इलाम जिल्ला अस्पतालमै अनसनमा बसेका डा. केसीको स्वास्थ्य प्रतिकूल हुँदै गएपछि उनलाई आईसीयुमा राखेर उपचार गर्न चिकित्सकहरुले सुझाव दिएका छन् । तर इलाम अस्पतालमा आईसीयु नहुँदा समस्या भएको छ । डाक्टरहरुले अस्पतालमा आईसीयू नभएकाले तत्काल अरु नै…