काठमाडौं, माघ ६ । राष्ट्रिय आवासीय चिकित्सक संघले डा. गोविन्द केसीले राखेका मागप्रति ऐक्यवद्धता जनाएको छ । आज विज्ञप्ति जारी गर्दै संघले स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी र आमनेपालीको स्वास्थ्य सेवा पहुँचलाई मध्यनजर गर्दै दुर्गमसम्म सेवा पुगोस् भन्ने आसयसहित गरिएको सत्याग्रहमा ऐक्यवद्धता जाहेर गरेको उल्लेख छ । संघले डा के.सीसँग यसअघि भएका सहमतिअनुसार चिकित्सा शिक्षा ऐन…