Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


डा. केसीको समर्थनमा चिकित्सक संघले भोलिदेखि देशभर रिले अनशन गर्ने

काठमाडौं, माघ १३ । नेपाल चिकित्सक संघले भोलिदेखि देशभर रिले अनशन सुरु गर्ने निर्णय गरेको छ । आमरण अनशनमा रहेका डा. गोविन्द केसीका माग पूरा गर्न सरकारलाई दिएको ७२ घण्टे अल्टिमेटम सकिएपछि संघले रिले अनसन शुरु गर्ने निर्णय गरेको हो । ंआज काठमाडौका चिकित्सकहरुलाई शिक्षण अस्पताल महराजगञ्जमा भेला गरेर संघले रिले अनसनमा सहभागी हुन आह्वान…