Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


सरकारी चिकित्सकको माग ‘सम्बोधन गर्ने तयारी’

काठमाडौं, फागुन ७ । कर्मचारी समायोजनको विरोध गर्दै आन्दोलित सरकारी चिकित्सकहरुको माग छिटै सम्बोधन गर्ने तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. महेन्द्रप्रसाद श्रेष्ठले मंगलबार हामीसित कुरा गर्दै सरकारी चिकित्सकहरुले उठाएका माग सम्बोधन गर्न लागिपरेको जानकारी दिए । ८ देखि ११औं तहसम्मका सरकारी चिकित्सकलाई प्रदेश तथा गाउँपालिकामामात्र खुम्च्याउने गरी…