प्रज्ञा तिमल्सिना र लक्ष्मणमान डंगोल (इमेज) काठमाडौं, फागुन १२ । २०५३ सालमा गठन भएको नेपाल स्वास्थ्य व्यवसायी परिषदले १३ वर्षदेखि पूर्णता पाउन सकेको छैन । स्वास्थ्यअन्तर्गत्का ३२ विधामा अध्ययन गरेकाहरुलाई लाइसेन्स दिने र कलेज अनुगमनको जिम्मेवारी पाएको परिषदमा तीन सदस्यसहित पाँचजनाकोमात्र कार्यसमिति गठन भएको छ । जसका कारण परिषदको काम प्रभावकारी हुन सकेको छैन ।…