काठमाडौं । थप ३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार २१ जनाको नमूना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, बुधबार ७ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् भने हाल देशभर सक्रिय संक्रमितको संख्या २३ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु…