Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


एन्टिबायोटिकको जथाभावी प्रयोगले ४५ सेकेन्डमा १ को मृत्यु

काठमाडौं । चिकित्सकको सल्लाह विना नै जथाभावी रुपमा एन्टिबायोटिक औषधीको प्रयोग गर्दा स्वास्थ्यमा थप समस्या देखिन थालेको चिकित्सकहरुले जनाएका छन् । सञ्चो भयो भन्दै मात्रा नै नपुर्‍याइ एन्टिबायोटिक औषधीले प्रयोग गर्न छाड्दा शरीरमा व्याक्टेरिया बलियो हुँदै गएर एन्टिबायोटिक औषधीले काम गर्न छाड्नुका साथै थप समस्यासमेत देखिन थालेको भन्दै चिकित्सकहरुले सचेत हुन आग्रह गरेका छन् ।…