Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


प्रधानमन्त्रीको शल्यक्रिया सम्पन्न, चिकित्सक भन्छन्, केही दिन अस्पतालमै रहनुपर्छ

काठमाडौं, मंसिर १० । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा उहाँको शल्यक्रिया गरिएको हो । राति पेट दुखेकाले उहाँलाई मंगलबार बिहान ९ बजे शिक्षण अस्पताल लगिएको थियो । परीक्षणमा एपेन्डिसाइटिस भएको थाहा लागेपछि प्रधानमन्त्रीको शल्यक्रिया गरिएको हो । प्रधानमन्त्रीका निजी चिकित्सक डा…