Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


गर्भको भ्रुण पहिचानमा रोक

काठमाडौं । स्वास्थ्य मन्त्रालयले गर्भमा रहेको भ्रुणको लिङ्ग पहिचानमा रोक लगाएको छ । मन्त्रालयले भ्रुणको लिङ्ग पहिचानको काम नगर्न र नगराउन पनि आह्वान गरेको हो । मन्त्रालयका उपसचिव एकदेव खनालले सरकारी, निजी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुलाई पत्राचार गर्दै भ्रुणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न/नगराउन निर्देशन दिइएको जनाउनु भएको हो । अटेर गरेमा तीन महिनादेखि…