३ भाद्र २०८२, मंगलबार | Wed Aug 20 2025


अमेरिकामा कोरोना भाइरस फैलँदै, मृत्यु हुनेको संख्या ६ पुग्‍यो

एजेन्सी, फागुन २० । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । वसिङ्टन राज्यमा कोरोनाको संक्रमणबाट अरु चार जनाको मृत्यु भएको हो । राज्यमा कोरना संक्रमण देखिएपछि आपतकालको घोषणासमेत गरिएको छ । आफ्नो क्षेत्रमा १८ वटा कोरोनाभाइरसको संक्रमणको मामिला पुष्टि भएको पनि राज्यले जनाएको छ । अनुसन्धानकर्ताहरूले त्यहाँ केही साता अगाडिदेखि सो भाइरस…